हामी लाई नै किन छान्नुहोस्

तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l

Sunday, 30 October 2022

उपहार योजना

 हाम्रो उपहार योजना क बारेमा बिस्तृत जानकारी लिन का लागि मोवाइल नम्बर ९८५२०४८७४६ मा सम्पर्क गर्नुहोस वा ह्वाट्सएप गर्नुहोस 

हाम्रो उपहार योजना मा को को सहभागी हुन् सक्नुहुन्छ त ?

१. हाम्रो अभिकर्ता हरु

२. हाम्रो बिमित हरु

३. हाम्रा शुभचिन्तकहरु

४. नयाँ अभिकर्ता बन्न चाहने जो कोहि पनि

५. अन्य कम्पनी का अभिकर्ताहरु 

६. उपहार योजना मार्फत कमाउन चाहनेहरु

७. बैदेशिक रोजगार मा रहेका हरु

८. बेरोजगार तथा पार्ट टाइम गर्न चाहने हरु - विद्यार्थी, गृहिणी, कर्मचारी, मजदुर आदि सबै

९. सहकारी, सरकारी, तथा गैर सरकारी सबै निकायहरु

Share:

महत्वपुर्ण सुझाव तथा गुनासो

Name

Email *

Message *

मेरो स्थानीय ठेगाना

2yu
html embed google map
@सर्वाधिकार sarojumarjha.com.np मा सुरक्षित छ | Designed , Privacy Policy And Copyright © www.sarojkumarjha.com.np | |info@sarojkumarjha.com.np|