अभिकर्ता का लागि आवस्यक कागजातहरु
तपाई यदि अभिकर्ता बन्न चाहदै हुनुहुन्छ भने तपसिल बमोजिम को कागजातहरु ह्वाट्सएप मा पठाउनुहोस
ह्वाट्सएप नम्बर +९७७ ९८५२०४८७४६
१. न्युनतम एस.ई.इ. / एस.एल.सी. को मार्कशिट र चारीत्रिक प्रमाणपत्र
२. पासपोर्ट साइज फोटो -५
३. नागरिकता प्रतिलिपी
४. व्यक्तिगत पान नम्बर
५. सरकारी राजस्व रु.५०० + प्रिन्ट + नोटरी शुल्क
तपाई लाई तलका काम हरु मा हाम्रो सेवा तथा सल्ल्लाह चाहिने भए , कम्पनी मा कागजात पेश गर्नु भन्दा पहिले सम्पर्क गर्नु भयो भने तपाई लाई सहि र सार्थक सल्ल्लाह दिन सकिन्छ
ऋणको लागि आवस्यक कागजातहरु
सरेंडर को लागि आवस्यक कागजातहरु
मेचुरिटी लिन को लागि आवस्यक कागजातहरु
मृत्युदवी भुक्तानी को लागि आवस्यक कागजातहरु
दुर्घटना मृत्युदवी भुक्तानी को लागि आवस्यक कागजातहरु