हामी लाई नै किन छान्नुहोस्

तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l

Showing posts with label कागजातहरु. Show all posts
Showing posts with label कागजातहरु. Show all posts

Sunday, 30 October 2022

कागजातहरु

अभिकर्ता का लागि आवस्यक कागजातहरु 

 तपाई यदि अभिकर्ता बन्न चाहदै हुनुहुन्छ भने तपसिल बमोजिम को कागजातहरु ह्वाट्सएप मा पठाउनुहोस 

ह्वाट्सएप नम्बर +९७७ ९८५२०४८७४६

१. न्युनतम एस.ई.इ. / एस.एल.सी. को मार्कशिट र चारीत्रिक प्रमाणपत्र

२. पासपोर्ट साइज फोटो -५

३. नागरिकता प्रतिलिपी

४. व्यक्तिगत पान नम्बर

५. सरकारी राजस्व रु.५०० + प्रिन्ट + नोटरी शुल्क 

तपाई लाई तलका काम हरु मा हाम्रो सेवा तथा सल्ल्लाह चाहिने भए , कम्पनी मा कागजात पेश गर्नु भन्दा पहिले सम्पर्क गर्नु भयो भने तपाई लाई सहि र सार्थक सल्ल्लाह दिन सकिन्छ 

ऋणको लागि आवस्यक कागजातहरु

सरेंडर को लागि आवस्यक कागजातहरु

मेचुरिटी लिन को लागि आवस्यक कागजातहरु

मृत्युदवी भुक्तानी को लागि आवस्यक कागजातहरु

 दुर्घटना  मृत्युदवी भुक्तानी को लागि आवस्यक कागजातहरु


Share:

महत्वपुर्ण सुझाव तथा गुनासो

Name

Email *

Message *

मेरो स्थानीय ठेगाना

2yu
html embed google map
@सर्वाधिकार sarojumarjha.com.np मा सुरक्षित छ | Designed , Privacy Policy And Copyright © www.sarojkumarjha.com.np | |info@sarojkumarjha.com.np|