परिभाषा : बिमा कम्पनी र बिमा सुबिधा (जोखिम बहन) लिन चाहने व्यक्ति बिचको निश्चित समय तोकेर सुुनिश्चित रकम बराबर को जोखिम बहनको लागि गरिएको आर्थिक सम्झौता हो।
जिवन बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरु :
१) बिमा गर्दा जोखिम बहन मात्र चाहिएको छ भने Term Insurance लिनुहोस् । यसले बिमा अबधि समाप्तिमा पस्चाताप हुँदैन ।
२) बिमा गरे पछि लाभ लिने सोच छ भने र सबैभन्दा बढी बोनस चाहिएमा बर्तमान मा सर्वाधिक बोनसदर रहेको कम्पनी छनौट गर्नुहोस् । तपाईँको लगानी लाई नाफामुलक बनाउनुहोस् ।
सो अबधि समाप्ति सम्ममा कम्तीमा बर्तमान मा रहेको बोनसदर अनुसार एकमुस्ट सबैभन्दा बढी औसत बोनस प्राप्त गर्न सक्नुहुन्छ। उदाहरण का लागि :
३) नेपाल मा रहेको हरेक कम्पनीले बोनसदर फरक फरक तोकेको अवस्थामा - तपाईँ ले लिन चाहेको बिमा अबधि मा
- तपाईँ लाई बढी फाइदा हुने योजना,
- कम प्रिमियम भुक्तानी गर्नुपर्ने योजना,
- सबै भन्दा बढी सुबिधा रहेको योजना
- सबैभन्दा बढी बोनस दिने कम्पनी
४) जिवन बिमा कम्पनी संग स्वास्थ्य सेवा नलिई बैंक वा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दिने ३५००/- मा ५ परिवार सदस्य का लागि रु. १,००,००० को बिमा सुबिधा लिनुहोस् ।
५) तपाईँ लाई Easy Trap को सिकार तपाईँको नातेदार साथीभाई ले एक पटक मै बनाउन सक्छ र गलत योजना, गलत कम्पनी मा आफ्नो हितका लागि बिमा गराउन सक्छ ,होसियारी पूर्वक, आफै केही राम्रो कम्पनी का शाखा गई बुझ्नुहोस ।
६) कमिशन बचाउने नियतले , कमिशन छुट पाइने नियतले वा पहिलो किस्ता तिर्न नपर्ने सोचेर बिमा गराई आफ्नो खुट्टामा आफै बन्चरो प्रहार नगर्नुहोला ।
अन्तमा, अन्य कसैले पनि आज सम्म जिवन बिमा सम्बन्धमा नभनेको जानकारी निःशुल्क लिने सुवर्ण अवसर को उपयोग गर्न 9852048746, 9804348746 मा ह्वाट्सएप वा सम्पर्क गर्नुहाेला । नेपालमा रहेका सबै जिवन बिमा कम्पनीका बोनसदर हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् http://nib.gov.np/tariffs