हामी लाई नै किन छान्नुहोस्

तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l

Wednesday, 13 January 2021

बिमा आखिर किन गर्ने ?

बिमा आखिर किन गर्ने ?

बिमा जिवित व्यक्ति हरुका लागि हो, परिवार मा अनिवार्य बचत लाई प्रोत्साहन गर्दै अनिश्चित भविष्य का केही नराम्रो घटना हरुका कारण परीवार का जिवित सदस्य हरुका अनिवार्य राम्रा घटनामा आर्थिक सहयोग सुनिश्चित गर्न गरिने न्युनतम लगानी हो । यसले

१) अनिवार्य बचतको बानी बिकास हुन्छ

२) सपना साकार गर्न सजिलो हुन्छ

३) सम्पत्ति निर्माण गर्न सकिन्छ

४) रिटायर्ड जिवन मा नियमित आय सुनिश्चित हुन्छ

५) आपतकालिन  अवस्थामा अरु माथि भर पर्नु पर्दैन

६) ३ बर्ष पछि जुनसुकै बेला ऋण लिन सकिने 

Share:

महत्वपुर्ण सुझाव तथा गुनासो

Name

Email *

Message *

मेरो स्थानीय ठेगाना

2yu
html embed google map
@सर्वाधिकार sarojumarjha.com.np मा सुरक्षित छ | Designed , Privacy Policy And Copyright © www.sarojkumarjha.com.np | |info@sarojkumarjha.com.np|