हामी लाई नै किन छान्नुहोस्

तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l

Wednesday, 13 January 2021

साधारण योजनाहरू

 प्रायः हरेक जीवन बीमा कम्पनी मा उपलब्ध हुने बिमा योजनाहरू

१) सावधिक बिमा योजना

२) रुपान्तरित सावधिक (आजिवन) योजना

 ३) धनफिर्ता बिमा योजना

४) पेन्सन बिमा योजना

५) बाल सावधिक बिमा योजना

६) टर्म बिमा योजना

७) बैदेशीक रोजगार बिमा योजना , आदि। 

Share:

महत्वपुर्ण सुझाव तथा गुनासो

Name

Email *

Message *

मेरो स्थानीय ठेगाना

2yu
html embed google map
@सर्वाधिकार sarojumarjha.com.np मा सुरक्षित छ | Designed , Privacy Policy And Copyright © www.sarojkumarjha.com.np | |info@sarojkumarjha.com.np|