हामी लाई नै किन छान्नुहोस्

तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l

Showing posts with label जीवन बीमा. Show all posts
Showing posts with label जीवन बीमा. Show all posts

Saturday, 22 October 2022

जीवन बीमा (Life Insurance)

अग्रिम भुक्तानी जीवन बीमा योजना 

यो जीवन बीमा योजना सावधिक प्रकारको जीवन बीमा योजना नै हो । यस योजनामा किस्ताबन्दीमा अग्रिम भुक्तानीको व्यवस्था थप गरिएको हुन्छ । यो बीमा मुनाफामा सरिक हुने गरी  प्रदान गरिने भएको ले बीमा अवधि समाप्त भए पछि एकमुस्ट बाँकी बिमाङ्क र पुरा बीमा अवधि को बोनस एकमुस्ट मेचुरिटी फिर्ता गरिन्छ । नेपाल मा रहेका जीवन बीमा कम्पनीहरु ले तल उल्लेख गरिए बमोजिम को अग्रिम भुक्तानी जीवन बीमा योजना बिक्री गरेको पाइन्छ

परम्परागत धनफिर्ता योजना (Term Money Back)

आवधिक धनफिर्ता अबधि : न्युनतम ३ बर्षमा 

अधिकतम धनफिर्ता अबधि हरेक ५ वर्षमा 

न्युनतम बिमाङ्क : १,००,००० 

अधिकतम बिमाङ्क : जति पनि 

अन्य सुविधा अरु बीमा योजना सरह नै रहन्छ 

कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टि नगरी पूरा बीमांक तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइन्छ ।

आधुनिक धनफिर्ता योजना (Annual Money Back)

न्युनतम बिमाङ्क : १,००,००० 

अधिकतम बिमाङ्क : जति पनि 

आवधिक धनफिर्ता अबधि : पहिलो प्रिमियम पश्चात बीमामुल्य को  ५% (कुनै ले ६%)  बाँकी बीमा अबधि सम्म फिर्ता गर्ने 

आवधिक धनफिर्ता अबधि : दोस्रो प्रिमियम  पश्चात बीमामुल्य को  ५% (कुनै ले ६%)  बाँकी बीमा अबधि सम्म फिर्ता गर्ने 

अबधि समाप्ति लाभ / मेचुरिटी लाभ : बीमा अबधि समाप्ति मा पहिले भुक्तानी भएको सम्पूर्ण ५% बीमामुल्य घटाएर बाँकी रहेको बीमामुल्य मा पुरा बीमा अबधिको औसत बोनस जोडेर फिर्ता गरिन्छ ।

अन्य सुविधा अरु बीमा योजना सरह नै रहन्छ 

कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टि नगरी पूरा बीमांक तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइन्छ ।


Share:

महत्वपुर्ण सुझाव तथा गुनासो

Name

Email *

Message *

मेरो स्थानीय ठेगाना

2yu
html embed google map
@सर्वाधिकार sarojumarjha.com.np मा सुरक्षित छ | Designed , Privacy Policy And Copyright © www.sarojkumarjha.com.np | |info@sarojkumarjha.com.np|