हामी लाई नै किन छान्नुहोस्
तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l
हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l
लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l
यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l
तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l
Wednesday, 10 November 2021
Beema Tulana Sewa
सबै कम्पनीको सेवा
उत्कृष्ट योजना सर्बाधिक लाभ दिलाउने भरपर्दो बीमा मित्र सरोज
तपाई लाई धन्यवाद
के तपाईँको लगानी सुरक्षित छ?

कतै तपाईँ ठगिनु त भएन?
Featured post
कागजातहरु
अभिकर्ता का लागि आवस्यक कागजातहरु तपाई यदि अभिकर्ता बन्न चाहदै हुनुहुन्छ भने तपसिल बमोजिम को कागजातहरु ह्वाट्सएप मा पठाउनुहोस ह्वाट्सएप न...